उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ नियुक्त भएका छन् । उमेशलालले श्रेष्ठले अन्जन श्रेष्ठलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष अन्जन बनेका हुन् ।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि चुनाव हुने भनिएको थियो । तर, उमेशले अन्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो । निर्वाचन स्थल कमलादीबाट सर्वसम्मतिको बरिष्ठ उपाध्यक्ष घोषणा हुँदैछ ।

  • ३० चैत्र २०७९, बिहीबार १७:०३ प्रकाशित