काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा...
एजेन्सी, काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म कम्तिमा ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । पहलगाम आक्रमणको बदलामा गरिएको आक्रमणलाई ‘अप्रेशन सिन्दूर’ नाम दिइएको छ । सो आक्रमणमा...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य बल लगाएर भए पनि ग्रिनल्यान्डलाई अलग्याउने धम्की दिएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यस्तो भनेका छन् । यस क्रममा उनले डेनमार्कको स्वामित्वमा रहेको उक्त भूभागलाई अमेरिकाको हिस्सा बनाउने...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ । यस्तो बेला उनले विदेशी चलचित्रमा पनि कर लगाउने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो अन्त्य...
नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित...
काठमाडौं । इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गुमेको छ भने झन्डै ५०० जना घाइते भएका छन् । इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको ज्यान गुमेको पुष्टि गरेका छन् । ज्यान...
भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट...
किन्शासा (कङ्गो) । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् । यो दुःखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र...
काठमाडौं । दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ । दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो । संवैधानिक अदालतका आठै जना सदस्य...