मनिला । यतिबेला फिलिपिन्स समुद्री आँधीको चपेटामा परेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी कलमेगीका कारण मध्य फिलिपिन्समा कम्तीमा ६६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । लाखौं मानिसहरू घरबारविहीन भएको बताइएको छ । कालमेगी आँधीले सबैभन्दा...
काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको ज्यान गएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ ।अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको...
नयाँ दिल्ली । भारतको तेलङ्गना राज्यको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको ज्यान गएको छ । सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थियो । ठक्कर यति जोडको...
रोम । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्। शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो...
क्वालालाम्पुर । गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८...
देइर अल–बालाह । गाजामा रातभर इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६० पुगेको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका...
हेदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको...
हैदराबाद । हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्। यो दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको हो। आगलागीका कारण बस पूर्ण रूपमा...