अन्तराष्ट्रिय


कोरोना फैलिन थालेपछि आजदेखि साउदीमा कडाइ, नेपाली दूतावासको यस्तो आग्रह

फेरि विश्वभर नै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा फैलिन थालेसँगै अधिकांश मुलुकले कडाइ गर्न लागेको छ । कतिपय मुलुकमा फेरि लकडाउनको तयारी भइरहेको छ । नेपालीको रोजगारीको गन्त्व्य साउदी अरबमा पनि त्यहाँको सरकारले कडाइ गर्न थालेको छ । पछिल्ला दिनमा...

सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौं वेपत्ता

एजेन्सी । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले...

न्यु इयर नजिकिएसँगै नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु

काठमाडौं । नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कफ्र्यु लाग्ने भएको छ । कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय...

बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट, ६ जनाको मृत्यु

एजेन्सी । पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा...

क्रिसमस ट्रीमा आगो लाग्दा दुई छोरासहित बाबुको मृत्यु

अमेरिका । अमेरिकाको पेन्सिलभेनियामा क्रिसमस मनाउने क्रममा आगो लाग्दा दुईछोरासहित बाबुको ज्यान गएको छ। बिजुली सर्ट भएर निस्किएको आगो क्रिसमस ट्रीमा सल्किदाँ घरमा आगो लागेको बताइएको छ । सुख्खा क्रिसमस रुखमा सल्कीएको आगो अनियन्त्रित रुपमा फैलिदाँ सुतिरहेका...

बंगलादेशः तीन तले फेरीमा आगलागी, ३२ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । फेरीमा ५०० यात्रु सवार थिए । ‘तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका...

चीनमा लकडाउनः दुई दिन बिराएर एक घरबाट एक जना सामान किन्न बाहिर निस्कन पाउने

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन घोषणा गरिएको छ । संक्रमण फेरि फैलिन थालेपछि सर्तकता अपनाउन र संक्रमण नियन्त्रणका लागि पुन लकडाउनको घोषणा भएको हो । चिनिया अधिकारीहरुले एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन...

समुद्रमा हेलिकप्टर दुर्घटनामा परेपछि १२ घण्टा पौडिएर बाँचे एक मन्त्री

म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताएका छन्। ूम मर्ने बेला भएको छैन, प्रहरीमन्त्री सर्जे गेलले स्ट्रेचरबाट भने।उनीसँगै यात्रा गरिरहेका सुरक्षा...

इराकमा बाढीमा परि दुई नेपालीसहित १२ जनाको मृत्यु, नेपाली मृतक दोलखा र मोरङका

एजेन्सी । इराकमा बाढीमा परि नेपाली दुईसहित १२ जनाको ज्यान गएको छ । अत्यधिक वर्षापछि आएको बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका...