रोम । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्। शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो...
क्वालालाम्पुर । गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८...
देइर अल–बालाह । गाजामा रातभर इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६० पुगेको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका...
हेदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको...
हैदराबाद । हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्। यो दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको हो। आगलागीका कारण बस पूर्ण रूपमा...
काठमाडौं। अफगानिस्तानले शनिबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ। आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएकाले त्यस्तो कारबाही सञ्चालन गरिएको अफगानिस्तानको दावी छ। यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले...
रफाह । इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहान गाजामा युद्धविराम लागू हुने भएको छ । युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ । हमासको कब्जामा ४८ जना बन्दी छन् । यीमध्ये बिस जना बन्धकहरू अझै जीवित...
काठमाडौं । फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो । फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा...