काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन्...
काठमाडौं । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको ज्यान जानुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका...
मस्को । रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका...
टोकियो । जापानमा हिमपातसँग सम्बन्धित घटनामा ३० जनाको ज्यान गएको छ । यसअघि कहिल्यै नदेखिएको स्तरमा हिमपात भइरहँदा गएको दुई हप्तामा यो संख्यामा ज्यान गएको हो । यी मृत्यु जनवरी २० फेब्रुअरी ३ सम्म परेका अत्यधिक हिमपातसँग सम्बन्धित रहेको जापानको फायर तथा...
इन्डोनेसिया । इन्डोनेसियामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित...
मङ्गोलिया । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको ज्यान गएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको हो...
वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु...
तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनमाथि सुरक्षा बलले गरेको कडा दमनका क्रममा ज्यान गुमाउनेको संख्या कम्तीमा पाँच हजार दुई पुगेको छ। अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएकाले मृतकको वास्तविक...
इस्लामावाद । कराँचीको गुल प्लाजा सपिङ सेन्टरमा भएको आगलागीबाट ज्यान गुमाउनेको संख्या कम्तीमा ६१ पुगेको छ । अधिकारीहरूले बताएअनुसार शनिबारको भयावह आगलागीपछि ८० भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् । ३० शव ‘दुबई क्रोकेरी’ नाम गरेको पसलमा फेला परेको...