ग्वाटेमाला । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको पश्चिमी क्षेत्रमा शनिबार एउटा यात्रुवाहक बस खोँचमा खस्दा कम्तीमा १५ जनाको ज्यान गएको छ। इन्टर–अमेरिकन राजमार्गमा भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान...
जकार्ता । इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो । यस घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले...
दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गुमेको छ । रक्सी पसल भित्रै छिरेर एक समूहले गोली चलाउँदा उनीहरुको ज्यान गुमेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार...
काठमाडौं । अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्धा गोली चलाएका छन् । आइतबार अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको ज्यान गुमेको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी...
काठमाडौं । म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् । सेनाले डिसेम्बर–...
काठमाडौं । जापानमा गएराति शक्तिशाली भूकम्प गएको छ । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयअनुसार सोमबार राति २३:१५ मा भूकम्प गएको गएको र केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट...
काठमाडौं। सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको राज्य सरकारले जनाएको छ । जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् । राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय...
नयाँ दिल्ली । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक २५ मध्ये ५ जना पर्यटक र...
काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको ज्यान गुमेको छ । प्रहरीका अनुसार अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद...