एजेन्सी । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो । अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा...
पोखरा । चर्चित कलाकार मनोज गजुरेल बैवाहिक जिवनमा बाधिएका छन् । गजुरेलले सरकारी सेवामा कार्यरत मञ्जु पोखरेलसंग विवाह गरेको फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । गजुरेलले...
काठमाडौं । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी...
पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...
पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय नीर शाह र केकी अधिकारीसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले...
काठमाडौं । फिल्म सुटिङका लागि भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएको जनाइएको छ । उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा...
पोखरा । पछिल्लो समय चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशैँ तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैँ तिहार गीत हो । बाध्यताले मुग्लाने...
पोखरा । चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट...
पोखरा । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा भरतमणि विजेता घोषित भएका हुन् । उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। फस्ट रनरअप बिक्की अग्रवाल...