पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, युरो, दिनारसहितका कतिपय विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो । आज १७६ कम्पनीको मूल्य...
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको हाल मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला पार्टी...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर...
काठमाडौं । बुधवार नेप्से परिसूचक ४६.७८ अंक घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको पहिलो कारोबारका दिन उच्च अंकले बढेको मंगलवारदेखि घट्न सुरु गरेको छ । मगंलबार ३२.०८ अंकले घटेको नेप्से बुधवार ४६.८७ अंकले घटेको छ । त्यस्तै,...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर...
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा ओर्लिएको छ । आज कारोबार...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार...