काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन सुनको...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान सुरु भएको छ । निर्माण सम्पन्न भएको झण्डै ४ वर्षमा फ्लाईदुबईले पोखरा–दुबई–पोखरा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । बुधबार साँझ फ्लाई दुबईको बोइङ ७३७ जहाज पोखरा अबतरण गरेर पोखराबाट दुबईका...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बुधबार) पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानको औपचारिक शुभारम्भ हुँदैछ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान गर्दैछ । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आज सुनको मुल्य ३ लाख २ हजार ३०० रुपैयाँ रहेको छ । यता चाँदीको मूल्य आज ४० रुपैयाँले बढेको छ । आज प्रतितोला...
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३०...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि हुने भनिएको औपचारिक कार्यक्रम स्थगित भएको छ । फ्लाईदुबई जहाज पहिलो नियमित उडानका लागि बुधबार (सेप्टेम्बर २३) साँझ ६ बजेर १५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, युरो पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर र युरो र...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल...