काठमाडौं । लाइसेन्स खारेजको चेतावनी आएपछि १७ क्यासिनोले रोयल्टी तिरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका थिए ।मन्त्री आलेको चेतावनीपछि क्यासिनोहरुले ७६ करोड ४५ लाख...
काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज मंगलबार अमेरिकी डलर बढेर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा पुगेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा...
पाेखरा । पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक...
काठमाडौं । आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसारआज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ थियो । युरोपियन...
काठमाडौं । एमसीसी जसरीपनि संसदबाट पास गर्न अमेरीकाले नेपाली नेताहरुलाई चेतावनी दिएको छ । एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित...
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ । सरकारले चालू आवका लागि विनियोजित १६ खर्ब ३२ अर्ब ८३ करोड बजेटलाई घटाई १५ खर्ब ४६ अर्बमा झारेको हो। अर्थमन्त्री जर्नादन शर्माले चालू आवका लागि सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५...
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ...
पोखरा । पुतलीबजारका किसानलाई टनेल प्लाष्टिक वितरण सुरु भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक र प्राविधिक सहयोगका साथै सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य...
पोखरा । राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले दूधको मुल्य बढाएको छ । यहि माघ २२ गते बसेको बैठकले आगामी फागुन १ गते देखि लागु हुने गरि दूध तथा दूग्ध जन्यपदार्थमा मुल्य वृद्धि गरेको हो । दुध उत्पादनमा लागेका किसानहरुको...