पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ,त्यो दिन सरकार तयार छ’,...
पोखरा । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना...
पोखरा । पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा सातौं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला,महासचिवमा अमृत पोखरेल,सहसचिवमा...
काठमाडौं। हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बालिन्छ जसले गर्दा विद्युतको उच्चतम माग हुने गर्छ यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १२ सय ७० मेगावाट पुगेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत...
पोखरा । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी २३ कात्तिकमा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी...
पोखरा । बिपीएस मर्स्याङदी इन्टरनेशनल प्रालिले पोखरामा अन्तराष्ट्रिय ब्राण्डका कपडाको शोरुम संचालनमा ल्याएको छ । पोखरा न्यूरोडमा रहेको शोरुमको आइतबार गण्डकी प्रदेशमा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले उद्याटन गरे । उद्याटन कार्यक्रममा बोल्दै...
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरिपनि वृद्धि गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा...
पोखरा । चाडपर्व नजिकिएसँगै बजारमा महंगी बढेपनि सरकारको नजर नपुगेको उपभोक्ताको गुनासो छ । गुणस्तरहिन बस्तुको बिक्री र मुल्यबृद्धि नियन्त्रणका लागि सरकारले अनुगमन बढाउनुपर्नेमा चासो नदिएको उपभोक्ता बताउछन् । सरकारी निकाए भने बजार नियन्त्रण वाहिर नगएको...