१३ अङ्कले घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजार १३.४६ अङ्कले घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो।

आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ ८ को स्थिर रह्यो । आज ४ अर्ब ७० करोडको भएको छ जुन अघिल्लो दिन ५ अर्ब ७३ करोड थियो।

  • २१ जेष्ठ २०८३, बिहीबार १५:४७ प्रकाशित