अर्थ


चिया निर्यातमा भारतले अवरोध गरेको भन्दै भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेको भन्दै इलामका चिया उद्योगीहरूले १ असार अर्थात भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग...

साताको पहिलो दिन आज सुनको भाउ कति छ ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार...

सबैजसो विदेशी मुद्राको भाउ आज स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज (शनिबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो यी सबै मुद्राको भाउ बढेको थियो । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

साताको अन्तिम दिन आज सेयर बजारमा झिनो गिरावट

काठमाडौं। साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ। ​आज बजार सुरुवाती समयमा केही बढे पनि त्यसपछि उतारचढावपूर्ण रहँदै अन्ततः...

आज सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७...

गण्डकी सरकारले ३२ अर्ब हाराहारीको बजेट ल्याउने

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो र अस्ती लगातार घटेको सबै मुद्राको भाउ आज बढेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

गोरखाका पर्यटन व्यवसायी गोरखा धुम्न निम्तो दिँदै पोखरामा

  पोखरा । गोरखाका पर्यटन व्यवसायी गोरखा घुम्ने निम्तो दिन पोखरा आइपुगेका छन् । 'नेपाल घुम्न गोरखा जाऔं' नारासहित होटल व्यवसायी संघ गोरखाको नेतृत्वमा व्यवसायी पोखरा आएका हुन । व्यवसायीले पृथ्वी होटल व्यवसायी समिति को सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धनका...