पोखरा । आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनार लगायतका विदेशी मुद्राको भाउ पनि घटेको छ । हिजो अमेरिकी डलरको भाउ घट्दा यी मुद्राको भाउ भने बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ ।यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो । यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार बढेको हो । यो दिन नेप्से सूचक मात्रै होइन, कारोबार...
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला...
काठमाडौं । विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । उनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को...
पोखरा । आज बिहीबार अमेरिकी डलरसहित केही मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। बुधबार बजार १.६४ अङ्कले घटेर २६८१.५० विन्दुमा पुगेर बन्द भएको छ।बजार सामान्य घटे पनि आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने...
काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (सर्टेज)अभाव भएको भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । निगमका...
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य...
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक...