ब्यानर न्युज


रास्वपा संसदीय दलको बैठक भोलि बस्दैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको...

सुनको मूल्य आज एकै दिन तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । आज एकै दिन (बुधबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएकोमा आज एक्कासी भारी वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए । आजको बैठकमा पनि मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य आर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ...

गण्डकीसहित तीन प्रदेशका केही भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

बालेनले शपथ लिएकै दिन बालुवाटार छाड्ने प्रधानमन्त्री कार्कीको तयारी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्। बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र...

गण्डकीमा पुनःस्थापना र रोजगारीमा उल्लेखनीय प्रगति : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले महिला, बालबालिका तथा हिंसा पीडितहरूको संरक्षण, पुनःस्थापना र सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। गण्डकी प्रदेश सभाको नवौं अधिवेशनमा...

१५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने कांग्रेस सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव...

हतास भएर होइन, जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको हुँ : सभापति थापा

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको प्रष्टिकरण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले कुनै हतार र हतासमा आएर नभई जवाफदेहीतालाई ध्यानमा राखेर...