काठमाडौं । अन्तरिम सरकारले संघीय संसदको अधिवेशन आह्वान नगर्ने भएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छैन । अब आउने सरकारले...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी,...
पोखरा । पोखरा सभागृहको पुन:निर्माण गरिने भएको छ । पुन:निर्माणका लागि डीपीआर तयार भएको पोखरा महानगरपालिकाले जानाएको छ । पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार नगरविकास कोषको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा डीपीआर तयार भएको हो ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । रास्वपाले आज दिउँसो ४ बजेका लागि केन्द्रीयसमिति बैठक बोलाएको हो । बैठकपछि संसदीय दलको बैठक बसेर बालेन्द्र शाहलाई दलको नेता चयन गरिने जनाइएको छ । बैठकमा रास्वपाले...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई...
पोखरा । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको हो । यो वृद्धिसँगै पोखरामा पेट्रोलको मूल्य १८७ रुपैयाँ पुगेको छ । पेट्रोलको...
काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार...
काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।त्यसक्रममा १०८...
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर...