ब्यानर न्युज


पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कविता,...

पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख भन्दा बढी विरुवा रोप्दै महानगर

पोखरा । पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ । सम्भावित वृक्षरोपण...

सुदुरपश्चिमको मुख्यमन्त्री नदिए गठबन्धनमा संकट आउने झलनाथको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त...

आज चैते दशैं, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । आज चैते दशैं । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मूल्य बोडको छ । नेपाल आयल निगमले मध्य राति १२ बजेर एक मिनेट देखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले बढाउने निर्णय गरेको जानकारी दिएको छ । निगम सञ्चालक समितिको...

पामेबाट अवैध रुपमा माटो लिएर आउँदै गरेको ४ वटा टिप्पर नियन्त्रणमा

पोखरा । पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पामेबाट पोखरा महानगरपालिका राष्ट्रबैंकतर्फ अवैध रुपमा माटो लिएर आउँदै गरेको उक्त ४ टिप्परलाई आज  बिहान साढे १० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला...

नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

पोखरा । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङङलाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङङलाई १७.५ ओभरमा अलआउट गर्दै एक सय १४ रनमा...

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान

काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले...