ब्यानर न्युज


पोखरामा बोलेरो दुर्घटना : चालकको ज्यान गयो, २ घाइते

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ जाँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर...

देश सबैको हो, समानुपातिक र समावेशीताबाट फर्कन सकिन्न : देउवा

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सबैको साझा रहेको भन्दै समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि फर्कन नसक्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले...

कांग्रेस पूर्वमहामन्त्री कोइरालाले भने, ‘मलाई धर्म निरपेक्ष मन परेको छैन’

पोखरा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले धर्म निरपेक्ष राष्ट्र हुन नहुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले धर्म नै धर्म भएको देशमा कसरी धर्म निरपेक्षता हुन सक्छ भन्दै प्रश्न...

भिजिट भिसालाई सहज बनाउदैँ सरकार

काठमाडौँ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर)...

सभापति बरालद्धारा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीका क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव गरेको छ । सभापति किशोरदत्त बरालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव गरेका हुन् । पार्टी निर्माणका लागि उनले १९ बुँदामा सुझाव सहितको...

त्रिविको उपकुलपतिका लागि कास्कीका ३ सहित देशभरबाट ४३ जनाको आवेदन(नामसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका कास्कीबाट ३ जना र अन्य जिल्लाहरुबाट ९ गरि गण्डकी प्रदेशबाट १२ जनाले आवदेन दिएका छन् । विश्वविद्यालयको उपकुलपति बन्न देशभरिबाट ४३ जनाको आवेदन परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाले...

स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा निधन

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन्...

एमालेले प्रधानमन्त्री समक्ष राख्यो ७५१ माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री सामु ७५१ माग राखेको छ । मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराउँदै एमालेले सो माग राखेको हो । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री...

राष्ट्रिय सभा निर्वाचन प्रचारप्रसारमा रोक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार,...