पोखरा । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ । यहीँबाट विकास भएको पोखरा अहिले देशकै...
पोखरा । पोखराको राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । विहीबार विहान ४ः२० मा भएको दुर्घटनामा परेर घाइते भएका सबै चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ । कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले संसद् प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भनेको छ । बुधवार एक विज्ञप्ति जारी गरी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसबाट संसद्मा द्वन्द्व हुन सक्ने...
पोखरा । एसिसी प्रिमियर कपमा नेपालले लगातार चौथो जित निकालेको छ । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रह्यो। बुधबार ओमानको अल अमरतमा भएको खेलमा साउदी अरबलार्ई नेपालले ६ विकेटले पराजित गरेको हो । यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक सुचना जारी गर्दै प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन् ।अधिवेशन वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजेदेखि प्रदेश सभा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा...
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । नगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा इन्जिनियर बराल पक्राउ परेका हुन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग...
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...