पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले नयाँ वर्ष सुरु हुनु अगाडि नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा आफूहरु लागेको बताएका छन् । पोखरा महोत्सवको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पोखरा प्रकिृति, संस्कृति...
पोखरा । सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीको सन्दर्भलाई लिएर पछिल्लो...
पोखरा । नेपाली कांग्रेस कास्कीको सम्मेलन भोलि मंगलबार हुने भएको छ । भोलि हुने जिल्ला सम्मेलन २०८० को सबै तयारी पूरा भएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिएका छन् । कास्की कांग्रेसको पार्टी कार्यालय प्रांगणमा हुने सम्मेलनको उद्घाटन पार्टीका...
काठमाडौं । बर्दियाबाट काठमाडौंका लागि प्रस्थान गरेको यात्रुबाहक बस दाङको लमही -९ रिहा नजिक दुर्घटना भएको छ । प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै ज्यान गुमेको छ । ज्यान गुमाउनेमा बर्दिया गेरुवा...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कक्षा ११ र १२ मा अध्यापनका...
तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको ज्यान गएको छ । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी...
काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना...
पाेखरा । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू(१९ विश्वकपमा अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो पराजयसंगै नेपालको सुपर सिक्स...