ब्यानर न्युज


‘विकासको बाबजुद गाउँ रित्तिँदैछ, समस्याको समाधान खोजौँ’: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्रिदैँ गएको भन्दै चिन्ता जनाएका छन् । आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको...

फेक पेज र ग्रुपका कारण हैरान लाइसेन्स कार्यालय गण्डकी

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीका अनुसार उसको आफ्नै वेभसाइट बाहेक अरु कुनै सामाजिक सञ्जालका पेज वा ग्रुप सञ्चालनमा छैन । तर कार्यालयका नाममा सामाजिक सञ्जालमा बर्गेल्ति फेसबुक पेज र ग्रुप देख्न पाइन्छ । यस्ता ग्रुप र...

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो तीन बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष...

कास्कीका ५ सहकारीमा सर्वसाधारणको ३ अर्ब जोखिममा (विवरणसहित)

पोखरा । कास्कीका ५ सहकारीमा बचतकर्ताले बचत गरेको झण्डै ३ अर्ब अर्थात २ अर्व, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति सहकारीका सञ्चालक विरुद्ध ३ हजार ६०९ जना बचतकर्ताले कास्की प्रहरीमा उजुरी दिएका...

मकैको खोइला प्रहार ‘वेल प्लान्ड’ जस्तो देखियो : सभापति लामिछाने

  पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको मकैको खोइला प्रहार ‘वेल प्लान्ड’ जस्तो देखिएको बताएका छन । सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग...

पोखराको नगर सभ्यता प्रारम्भ स्थलमा यःमरी महोत्सवको रौनक (तस्बिरसहित)

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा  आज (सोमबार) भएको महोत्सवको पोखरा महानगरका...

आज ‘क्रिसमेस डे’ मनाइँदै

पोखरा । आज ‘क्रिसमस डे’ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले यो पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन्...

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई बुधबार हुने

  काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार...

गणतन्त्र पक्षधर एकजुट हौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद...