काठमाडौँ । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरुलाई आज संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । कांग्रेस...
काठमाडौं । आज अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ हिन्दुधर्मालम्बीले यो पर्व मनाउने गर्छन् । यस तिथिमा पितृ तर्पण...
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही २० वैशाखमा संसद्को दुवै सदनको अधिवेशन...
पोखरा । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आज हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने स्पोर्ट्स अवार्ड समारोह आज (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी...
पोखरा । मुख्यमन्त्रीको 'पिए हुँ' भनी विभिन्न ब्याक्तिलाई ठगी गर्ने युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने कास्की पोखरा महानगरपालिका ३१ का २८ वर्षिय सुवास सुवेदीलाई कास्की प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । सुवेदीले पोखरा ६ लेकसाइडमा...
पोखरा । पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धामा वित्तीय स्थितिका विषयमा प्रस्तुत थप विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । विहीबार राति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...
पोखरा । सोमबार राति पोखराको अमरसिंह चौरमा पार्किङ गरि राखेको सार्वजनिक बसमा एक महिलालाई लगेर जबरजस्ती करणी गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा कास्की मादी गाउँपालिका ९ स्थायी घर भइ हाल पोखरा १० अमरसिंह चोक बस्ने ३६ वर्षिय...
पोखरा । पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय र आर्ट ग्यालरी सहितको पोखरा भवन निर्माणको काम सुरु भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच गत २७ फागुनमा शिलान्यास गरेकोमा अहिले निर्माणको कार्य अगाडि बढेको महानगरका...
पोखरा । सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेसीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनका कारण आजका लागि पेसी तोकिएका सबै...