ब्यानर न्युज


अधिकारी नेतृत्वको गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

पोखरा । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजलाई पेसी तोकिएको छ । कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको...

पाँच प्रदेशमा वर्षाको सम्भावना, हावाहुरी चल्न सक्ने

पोखरा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी...

अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई...

दुई तिहाई केन्द्रीय कार्यसमिति सदस्य हामीसंगै छन् : उपेन्द्र यादव

पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइ केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका...

स्वार्थी र कम्युनिष्टविरोधी तत्वले अनर्गल हल्ला चलाए : पूर्वप्रधानमन्त्री खनाल

पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपमा प्रचार गरेको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति निकालेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका...

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

पोखरा । बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको...

२८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताए। उनले भने,...