ब्यानर न्युज


ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ । मन्त्रालयका...

बेरोजगार युवाहरुलाई विदेश पठाइदिन्छु भन्दै १० करोड बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार...

रुसी सेनामा गएका थप एक नेपालीको ज्यान गएको पुष्टि : ज्यान गुमाउनेमा स्याङ्जाका हरि अर्याल

  काठमाडौं । रुसी सेनामा भर्ति भएका थप एक नेपालीको रुस–युद्धमा ज्यान गएको पुष्टि भएको छ । रुसी सेनामा भर्ति भएका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धमा ज्यान गएको भन्दै खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । कुँवरले...

दम बढेपछि मोहन वैद्य चार दिनदेखि अस्पतालमा

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र...

मन्त्री प्रकाश ज्वालाले भने, ‘बालकुमारीमा सडक अवरोध भएको सुरक्षा निकायले जानकारी गराएन’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताएका छन् । आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।  मन्त्री...

बालकुमारी घटना : पूर्वाधारमन्त्री ज्वालाको भूमिका छानबिन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री...

बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री...

निषेधित क्षेत्रमा प्रर्दशन गर्न पुगेपछि मन्त्री शाह पक्राउ

पोखरा । सरकारले तोकेको निषेधित क्षेत्रमा प्रर्दशन गर्न गएकी मन्त्री नै पक्राउ परेकी छन् । सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले आयोजना गरेको प्रदर्शनमा पुगेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई...