ब्यानर न्युज


पोखरासंग जोडिएका दुईवटा राजमार्ग पहिरोले अबरुद्ध

पोखरा । अविरल वर्षासंगै आएको पहिरोका कारण गण्डकी प्रदेशको राजधानी पोखरासंग जोडिएका दुईवटा राजमार्ग अबरुद्ध भएका छन् । बिहानैबाट दुईवटा राजमार्ग अबरुद्ध भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको म्याग्दे...

पोखरा २७ मा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गुम्यो

  पोखरा । निरन्तरको वर्षासंगै पोखरा-२७ को सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा  पुरिएर एकजनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको  कच्चि घर माथिबाट विहान ४ बजे आएको...

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११:०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार...

रास्वपाले मुकुल ढकाललाई सबै जिम्मेवारीबाट हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका...

विराटनगरमा एक युवकको हत्या, तीन जना पक्राउ

विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको...

यी तीन प्रदेशमा हुनेछ भारी वर्षा

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती...

जसपाका दुई मन्त्रीले दिए राजीनामा, दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् । मौजुदा...

देशभर हालसम्म ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत...