ब्यानर न्युज


मुख्यमन्त्रीलाई एमाले गण्डकीको २४ बुँदे ध्यानाकर्षण पत्र

पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमाले संसदीय दलले सरकारलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । निवर्तमान मुख्यमन्त्री समेत रहेका विपक्षी दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सबै नागरिकले  अनुभूत गर्न सक्ने गरी काम गर्न...

चिसो छल्न आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको ज्यान गयो

डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको ज्यान गएको छ । ज्यान जाने सासू बुहारी रहेको बताइएको छ । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने...

पोखरामा लुडो खेलिरहेका ५ जना ७२ हजार बढी नगदसहित पक्राउ

पोखरा । पोखरामा लुडो खेलिरहेका ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ धरहरामार्गमा लुडो खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले ७२ हजार २ सय २५...

संघीय संसदको अधिवेशन आजदेखि, यस्तो छ आजकोे सम्भावित कार्यसूची

पोखरा । संघीय संसद्को तेस्रो अधिवेशन आज सुरु हुँदैछ । आज अपराह्न ४ बजे संसद बैठक बस्ने संसद सचिवालयले जनाएको छ । यो संसदको हिउँदे अधिवेशन हो । बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयले...

गृहमन्त्रीसामु पोखरा पर्यटन परिषदको ११ बुँदे माग

पोखरा । पोखरा पर्यटन परिषदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ११ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएको छ । मुलुकको अर्थतन्त्र शिथिल बनेको र सर्वसाधारण तथा व्यवसायीहरु त्यसको प्रत्यक्ष मारमा परेको भन्दै परिषद्ले ज्ञापनपत्र बुझाएको हो । परिषदले लेकसाईडलाई...

प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षको छोराको हत्या

रुपन्देही । आइतबार बिहान दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् । साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय...

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो । राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन...

आर्मीले जित्यो २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधी

पोखरा । पोखरामा सम्पन्न २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लवले जितेको छ । आज भएको फाइनल खेलमा थ्रीस्टार क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक...