ब्यानर न्युज


गणित,विज्ञान र अङग्रेजी विषयका शिक्षकलाई विशेष व्यवस्था गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्‌मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका...

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् । जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको...

आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय...

बाढी, पहिरो र चट्याङबाट ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्ति दिन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले बाढी पहिरो र चट्याङबाट ज्यान गुमाएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका...

एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने...

एसईईको रिजल्ट सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन्...

चार प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली छ । गण्डकी, कर्णाली र...

लमजुङ पहिरो अपडेट : बेपत्ता ३ जना मृत भेटिए

पोखरा । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा बेपत्ता भएका तीन जनाको पनि ज्यान गएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरोमामा पुरिएर बेपत्ता ३६ वर्षीया पञ्चकुमारी गुरुङ,छोरीहरु ४ वर्षीया नम्रता...

वर्षासंगै आएको पहिरोमा परेर कास्कीमा दुईजनाको ज्यान गुम्यो

पोखरा । गएराति देखि परेको अविरल वर्षाका कारण पहिरोमा परी कास्कीमा दुइजना वालवालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । पहिरोमा परि ज्यान गुमाउनेमा कास्की मादी गाँउपालिका ५ चितेपानी घुम्तीका १३ वर्षिय आयुस्मा रानाभाट र पोखरा २७ आरुपाटाका ३ वर्षिय...