ब्यानर न्युज


मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै...

बागलुङमा ८ जनाको ज्यान गयो, ६ जना बालबालिका मात्रै (मृतकको नामसहित)

बागलुङ । सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका-९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको ज्यान गएको हो । घर...

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गयो, २ जना घाइते

गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं। १ बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक,...

डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गयो

काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको ज्यान गएको हो । ७७ जिल्लामध्ये...

यी चार प्रदेशमा अति भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर साधारणतया बदली छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली...

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिदै देश छाडिन्

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख...

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङको ब्रेक थ्रू

काठमाडौं । काठमाडौं – तराई दु्रतमार्ग अन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थु्र भएको छ । निर्माणाधीन सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रू भएको घोषणा गरे । धेद्रेको ब्रेक थ्रू भएसँगै...

आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भिड

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा,...