ब्यानर न्युज


काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल उत्रिएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् । लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव...

बागलुङको बडिगाडमा पहिरोबाट ५० परिवार विस्थापित

बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको...

देशभर वर्षा हुने, भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली छ...

माओवादी बैठकमा बृहत बामपन्थी एकताका लागि पहल गर्ने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट...

द्वन्द्वकालमा भएका बलात्कारका दोषीलाई छुट हुँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालको आयोजनामा टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको...

कुलमानको पक्षमा नागरिक सडकमा

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अन्याय गरिरहेको तथा सीमित ठूला उद्योगीलाई विद्युतको बक्यौता तिर्न नपर्ने निर्णय गर्ने सम्भावना रहेको भन्दै दबाब दिन काठमाडौंमा प्रदर्शन भएको छ । डेडिकेटेड फिडर र ट्रंकलाइनको...

विमतिका विषयवस्तुलाई जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसंग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने बताएका छन । महामन्त्री शर्माले सरकर संगको विमतिको विषयहरुमा चुप लागरे बस्न नसकिने समेत...

तनहुँमा डेंगीको संक्रमण बढ्दो, शुुक्लागण्डकीमा सवैभन्दा वढी

तनहुँ । तनहुँमा डेंगीको संक्रमण बढ्दो क्रममा रहेको छ । शुक्रबार सम्ममा तनहुँको पाँच स्थानीय तहमा ७ सय ५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका,...