काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख...
पोखरा । गण्डकी प्रदेशमा यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन र उत्पादकत्व दुबै बढेको छ । गत वर्षभन्दा धान बाली लगाएको क्षेत्र कम भएपनि उत्पादन र उत्पादकत्व दुबै बढेको कृषि विकास निर्देशनालय गण्डकीले जानकारी दिएको हो । कृषि विकास निर्देशनालयका...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
पोखरा । एमालेको संकल्पयात्रा अभियान टोली बिहीबार कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले जानकारी दिइएको हो । आज आइपुग्ने टोलीलाई शुक्रबार...
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री...
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ। असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको...