चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ। नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान...
पोखरा । अविरल वर्षाको कारण आएको पहिरोमा परि हिजो र आज कास्की जिल्लाको विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (बिहीबार असार २७ गते ) राती १० बजेर २० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोट...
काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र...
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन...
पोखरा । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दियो । प्रहरीको अनुसार खिलकुमारी घरमा एक्लै बस्दै...
पोखरा । तत्कालिन समयमा कास्कीमा नेपाली कांग्रेसको राजनिती गर्ने उद्गम थलोको रुपमा रहेको पुरानो घर भत्काइएको छ । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको उक्त घर निरन्तर वर्षाका कारण क्षती पुगेपछि जोखिम नहोस भनेर भत्काइएको हो । उक्त घरमा नेपाली...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा . मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेमाथि आक्रोश पोखेका छन् । पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए । सभापति लामिछानेले राष्ट्रिय...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित दिपाङ्ग तालमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरको छ । हिजो रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुबानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट...
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरको छ । आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आज एमालेले ह्विप जारी गरेको हो । नेकपा एमाले संसदीय दलका...