काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक सुचना जारी गर्दै प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन् ।अधिवेशन वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजेदेखि प्रदेश सभा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा...
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । नगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा इन्जिनियर बराल पक्राउ परेका हुन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग...
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कविता,...
पोखरा । पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ । सम्भावित वृक्षरोपण...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त...
पोखरा । आज चैते दशैं । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...