ब्यानर न्युज


प्राइम सहकारी ठगी काण्डमा गैह्रापाटनकी कोइराला पक्राउ

पोखरा । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी कसुरमा दीपा कोइराला पक्राउ परेकी छिन । सहकारी ठगी कसुरमा पोखरा ४ की ५६ वर्षिया कोइरालालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायउ उपरीक्षक...

राष्ट्रपतिद्धारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन ।राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्...

दुई तिहाइको दम्भ देखाए सडकमा आउने प्रचण्डको चेतावनी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको वताउदै उनले सरकारले दम्भ...

गण्डकी मेडिकल कलेज रिठ्ठेपानीमा स्थानान्तरण गरिने

पोखरा । गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा नयाँबजारमा रहेको सो कलेजलाई पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर स्थानान्तरण गरिने भएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी...

गण्डकीसहित चार प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती...

साफ यू–२० : घरेलु मैदानमा उपाधिबाट चुक्यो नेपाल

नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधिबाट चुकेको हो । साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई...

सभामुखबाट टीआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा...

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न रास्वपाको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न माग गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग...

नेकपा एसले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन्...