ब्यानर न्युज


गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा । नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री न्युक्त भएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आज अधिकारीले सभामुख कृष्ण...

गण्डकीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता अधिकारीले गरे दाबी पेस

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । सभामुख कृष्ण धिताल र नेकपा एकीकृत समाजवादीबाट राजिनामा दिएका राजिव गुरुङको समेत समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका हुन् । माओवादी केन्द्रले...

उपनिर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग आयोगले छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गृहमन्त्री लामिछानेसँग छलफल राखिएको बताए । ‘उपनिर्वाचनको...

राप्रपाको जनप्रदर्शनः आज ३ हजार भुपु सैनिकलाई सडकमा उतार्ने

काठमाडौं । गणतन्त्र खारेजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको...

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले फिल्डिङ गर्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ ।टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए...

उपनिर्वाचन : आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २७ चैतमा उम्मेदवारको...

गण्डकीसहित पाँच प्रदेशमा हावाहुरी चल्ने

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा छ । दिउँसो देशको पहाडी...

इलाम-२ मा २० जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार ८ जना स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको हो । नेकपा...

एकजुट भएर अगाडि बढ्न पूर्वराजाको आह्वान

  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । जुम्लाको खलंगामा शुक्रबार भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो...