बझाङ । बझाङमा भएको जिप दुर्घटनामा परेर चार जनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा एकै परिवारका तीनसहित जिपमा सवार चार चार जना रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार बिहीबार राति तलकोट गाउँपालिकाबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को...
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको माझिटार भन्ने स्थानमा रहेको थियो । यसअघि १६ पुसमा...
पोखरा । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि जाहेरवालाको तर्फबाट बहस हुँदैछ । जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट हिजो (बुधबार) बहस सकिएको थियो । न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी...
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले...
काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले आरोप लगाएका छन् । पार्टीको महाधिवेशनका क्रममा...
पोखरा । विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम...
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई...
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरातको १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल...