ब्यानर न्युज


सरकारद्धारा सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव...

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य हुने

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष...

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । शुक्रबार महराले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने...

बैंकहरुले गरे नयाँ ब्याजदर सार्वजिनक

पोखरा । मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएउँदै अधिकांस वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाले ब्याजदर घढाउँदा ५ वटाले स्थिर राखेका छन् । बाँकी बैंकले भने घटाएका छन् । चैतको...

फेवातालको सम्बन्धमा सर्वोच्चको आदेश अक्षरस कार्यान्वयन गर्छौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको मापदण्डको विषयमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनका चरणमा रहेको बताएका छन् । विहीबार होटल संघ पोखराले आयोजना गरेको फेवा नववर्ष महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको सम्पत्ति...

मन्त्रालयको संख्या पहिले घटाएका मुख्यमन्त्री अधिकारीले अहिले किन बढाउने निर्णय गरे ?

पोखरा । अघिल्लो पटक मुख्यमन्त्री हुँदा १२ मन्त्रालय बाट घटाएर ७ मा झारेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक मुख्यमन्त्री हुँदा ७ बाट फेरी ९ मा पुर्याउने निर्णय गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा...

संसदीय छानविन समितिको माग राजनीतिक पूर्वाग्रहबाट प्रेरित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांगेसले संसदमा उठाइरहेको संसदीय छानविन समितिको माग राजनीतक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान तथा...

दीर्घकालीन प्रकृतिका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारलाई नियमित कार्यसञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । रिटलाई अग्राधिकार दिएर...