संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

  • ३० चैत्र २०८०, शुक्रबार १५:५२ प्रकाशित