ब्यानर न्युज


प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामद्धारा दिन्छौं : मुख्यमन्त्री पाण्डे

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेको प्रश्नको जवाफ कामले दिने दाबी गरेका छन् । प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताउँदै प्रदेश सरकार मातहतका मन्त्रालय...

एनपीएल : जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर...

रास्वपा सभापति रविको बयान अन्तिम चरणमा

रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।जारी बयान अन्तिम चरणमा रहेको जनाइएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगिएका पूर्वगृहमन्त्री लामिछानेसँग आज तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान...

प्रधानमन्त्री ओली भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार  हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीनको राजधानी बेइजिङ...

पोखरामा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस, मंहगो डल्ले च्याउ (मुल्य सूचीसहित)

पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पनि पोखराको शान्तिबनस्थित मण्डीमा सबैभन्दा सस्तो तरकारी स्कुस र मंहगो डल्ले च्याउ रहेको छ । स्कुस के.जीको २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म किनबेच भइरहेको...

ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीले जित्यो

  नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल...

प्रजिअ भुषालको सक्रियाता पछि मुक्तिनाथ विकास समिति पुर्नगठन

  जोमसोम । मुक्तिनाथ विकास समिति कार्यसमिति पुर्नगठन भएको छ । १७ वर्षपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालको सक्रियतामा आइतबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति पुर्नगठन गरेको हो । लामो समय मुक्तिनाथ विकास समितिको...

उपनिर्वाचन : सकियो मतदान, आजै रातीबाट मतगणना गर्ने तयारी

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि कति प्रतिशत मत खस्यो भन्ने यकिन तथ्यांक आयोगले सार्वजनिक गरिसकेको छैन । जिल्ला...

रोल्पामा पुलको पर्खाल भत्किदाँ पाँच जनाको ज्यान गयो, दुई जना भागेर बाँचे

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको ज्यान गएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको ज्यान गएको र दुई जनाले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...