काठमाडौँ । सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ । सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन्। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सुरुवातमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा चालु...
पोखरा । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार ८ र ९ वैशाखमा बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको विषयमा छलफल...
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश...
पोखरा । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रनमात्र जोड्न सक्यो । ओमानका कप्तान...
पोखरा । गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । कानुनविपरित विद्यालयभित्र रहेका रूख काटेर विक्री गरिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दर्ता भएको हो । डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ मा रहेको विन्ध्यवासिनी (पुरानो वागलुङ) बसपार्क भित्रको ट्रयाकमा अनधिकृत रुपमा विभिन्न यातायत व्यवसायी सम्बद्ध कम्पनीले टहरा निर्माण गरेका छन् । वडाध्यक्ष दिवशमान प्रधानांगकै अनुमतिमा ती टहराहरु निर्माण भएका हुन्...
काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं...