काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् । छलफलमा...
काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर(पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ। समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा...
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएको छ । ‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । महासंघका...
काठमाडौं । नेपाली कांग्रेसलाई विभाजनबाट रोक्ने अन्तिम प्रयास पनि विफल भएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएसँगै विभाजन रोक्ने अन्तिम प्रयास विफलभएको हो। । सभापति देउवाले बोलाएपछि...
काठमाडौं । नेपाली कांग्रेसको विभाजन रोक्ने अन्तिम प्रयास जारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच अहिले वार्ता भइरहेको छ । देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो । वार्तामा सहभागी एक नेताका...
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर बीच सहमति जुट्न नसक्दा पार्टी विभाजन उन्मुख देखिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत नयां नेतृत्व चयन गर्न उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित...
पोखरा । पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै...
काठमाडौं । नेपाली कांग्रेसलाई विभाजन हुनबाट रोक्न र उत्कर्षमा पुगेको विवाद मिलाउन भएको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार बालुवाटारमा चार घण्टासम्म बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि अर्को वार्तामा बस्ने तयारी रहेको वार्ता समितिका...