काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ । मंगलबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बैठकमा कांग्रेसले सो कुरा बताएको हो । बैठकमा कांग्रेसकी सचेतक...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको वार्षिक बजेट...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा...
काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा...
पोखरा । पोखरामा ४ जना बालकले विद्यालयबाट ११ वटा ल्यापटप चोरेका छन् । बालकहरुले पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको ढोका फोडेर ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । विद्यालयमा चोरी भएको...
पोखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ हिनामिना गरेका छन् । सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका...
पोखरा । फेवाताल ढाक्ने जलकुम्भी स्रोतबाटै हटाउने अभियान आज (आइतबार) बाट सुरु भएको छ । आजबाट बिहानबाट सुरु अभियान कम्तिमा दुई हप्ता निरन्तर चल्ने वातावरण संरक्षणका लागि महाअभियान कास्की एवं नागरिक अभियान्ता रामबहादुर पौडेलले जानकारी दिए । वर्षेनी...