ब्यानर न्युज


यसपाली प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने नेताहरूले बताएका छन् । सरकारको...

आज नवरात्रको छैटौं दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । असोज शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको...

पोखरा र भैरहवामा हिमालय एयरलायन्सले उडान भर्ने

काठमाडौं । निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय...

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

पोखरा । बडादसैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विशेष पूजा गरिँदै छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र...

जव कास्की प्रशासन आफै ठगियो, अनि ….

पोखरा । आफैलाई ठगि गरेपछि कास्की प्रशासनले एक भोजनालयलाई दुई लाख जरिवाना तिराएको छ । आइतबार आफैले आयोजना गरेको कार्यक्रममा तोकिएभन्दा निकै कम परिमाण र परिकार सप्लाई गरेको पोखराको चिप्लेढुंगामा रहेको मारवाडी भोजनालयलाई जिल्ला प्रशासन कार्यालय कास्कीले...

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेद्धारा ५०/५० लाख हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ५०/५० लाख हस्तान्तरण गरेका छन्। आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल...

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश...