ब्यानर न्युज


गगन र देउवा पक्षको दाबी उपर अध्ययन गर्दै आयोग

काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबी उपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल...

पाँच दिनदेखि निरन्तर सुन-चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोला सुनको मूल्य  दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल...

सबै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय...

विविध कार्यक्रमसहित आज २८ औं भूकम्प सुरक्षा दिवश मनाइँदै

काठमाडौं । आज देशव्यापी रूपमा विविध कार्यकमसहित २८ औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ मको दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । खानी तथा भूगर्भ विभाग अन्तर्गत...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं । पट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले गत मध्यरातको १२ : ०० बजेदेखि लागु हनुेगरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर तीन रूपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले...

१६५ वटै क्षेत्रमा उम्मेदवारी दिने उज्यालो नेपाल पार्टीको तयारी

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन...

कर छुटको सुविधा चैत मसान्तसम्म थप्ने पोखरा महानगरपालिकाको निर्णय

पोखरा। पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय...

विशेष महाधिवेशन पक्षले कांग्रेस केन्द्रीय कार्यालयको दाबी तत्काल नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको दाबी नगर्ने भएको छ । प्रवक्ता देवराज चालिसेले नवनिर्वाचित कार्यसमिति अद्यावधिकको प्रक्रियामा रहेको भन्दै त्यो निरूपण नभएसम्म कार्यालय दाबी नगर्ने...

मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित भविष्य र मुलुकको निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्न सबै नेपालीलाई आग्रह गरेका छन्। बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन...