काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटले तरगं पैदा गरेसँगै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री...
पोखरा । सर्वोच्चको आदेश पछि सांसद पद कायम भएका गण्डकीका सांसद फणीन्द्र देवकोटाले आज फेरि शपथ लिएका छन् । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश...
काठमाडौँ । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । मुलुकमा...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ३ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचीमा उल्लेख छ । आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान...
पोखरा । स्याङजाको फेदीखोला गाउँपालिका ५ बांगेमा पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण दुर्गा जिटीको घर पहिरोले पुुरिँदा दुर्गा र उनकी ३ वर्षिया छोरीको ज्यान गएको हो । प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । झा लाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । भुटानी शरणार्थी कोटामा अमेरिका पठाउन खोज्ने गिरोहहरुबाट झा ले दुई करोडको चेक बुझेको प्रहरी अनुसन्धानाबाट...
गुल्मी । गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए...
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू पदमा भएका कारण सहकारी ठगीको अनुसन्धान प्रभावित नहुने दावी गरेका छन् । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको लिखित जवाफ पेश गर्दै गृहमन्त्री लामिछानेले सहकारीको नियमन र अनुगमनको विषय गृहमन्त्रालयको...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका...