ब्यानर न्युज


यो वर्ष धेरै चिसो नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान...

मौसममा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी...

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गरेको हो । १९औं ओभरमा १४ रन लिदैं जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर...

रास्वपा सभापति रविको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही हुन्छ : कास्की प्रहरी

पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको कोठाभित्र सुतिरहेको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ। कास्की प्रहरीले आज एक विज्ञप्ति...

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको हिजो सामाजिक सञ्जालमा हिरासत भित्र सुतिरहेको तस्वीर सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहाँको भन्ने अन्यौलता भएको थियो तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गरेको छ । सामाजिक सन्जालमा...

आज मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौँ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल...

मनाङको नेस्याङ केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का

आज बिहान मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो...

एनपीएलमा आज फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । दिउँसो १ बजे सुरु हुनेछ प्रतियोगितामा जित्ने टोली फाइनल प्रवेश गर्नेछ । पहिलो क्वालिफायरमा...

सहकारी ठगी प्रकरणबारे बोल्दै गृहमन्त्रीले भने,‘जीवीलाई नेपाल ल्याउने प्रयास भइरहेछ’

गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा मुछिएका जीबी राईलाई नेपाल ल्याउने प्रयास भइरहेको बताएका छन्। बुधबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु कुनै एक मानिसमा मात्रै केन्द्रित नभएर सहकारी ठगीका सबै मुद्दामाथि अनुसन्धान भइरहेको बताए। ‘एकजना मानिसकामाथि मात्रै...