काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय...
पोखरा । पोखरामा पछिल्लो समय लागू औषध कारोबारमा फार्मेसीका संचालकहरु पक्राउ पर्न थालेका छन । प्रतिबन्धित लागू औषधहरु बिक्री गरेर मोटो रकम हात पार्ने उद्देश्यले फार्मेशी सञ्चालकहरुले लागू औषध बिक्री वितरण गर्ने गरेका छन । महिना दिनको अवधीमा कास्की प्रहरीले...
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई बयान दिँदैछन् । उनीसंग बयानका लागि छानविन समितिले शुक्रबार (आज) दिउँसो २ बजे बोलाएको छ । लामिछानेलाई...
पोखरा । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको जानकारी...
काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...
पोखरा । संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) राष्ट्रियसभाबाट पनि पारित भएको छ। आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण...
पोखरा । अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग झण्डै २२ घण्टा देखि अबरुद्ध छ । बुधबार साँझ ५ बजेपछि व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर प्रयोग भइरहेको तनहुँका प्रमुख जिल्ला...
पोखरा । डुम्रे बेसीसहर सडक पहिरोका कारण अबरुद्ध भएको भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले डुम्रे बेसीसहर अन्तरर्गत भन्सार खण्डमा सडक अबरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । जेसीवीसहित जनशक्ति परिचालन गरिएकाले...