काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् । आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् ।मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नो बाँझो जमिनमा ड्रागन फ्रुट (सिउँडीफल) को खेती गर्न थालेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि पालिकाले बाँझो जग्गामा थालेको नमुना ड्रागन फ्रुटले उत्पादन समेत दिन थालेको छ । पालिकाका लागि ड्रागन फ्रुट...
हेटौंडा । मकवानपुरको मनहरीमा भैंसीले हान्दा बाघको मरेको छ । गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण...
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर...
पोखरा । अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग १४ घण्टा देखि अबरुद्ध छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर लगायतका साधन प्रयोग भइरहेको छ । जिल्ला...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी, मधेश, बागमती,...
कास्की । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । निर्वाचन आयोगले...
पोखरा । अविरल वर्षासंगै आएको पहिरोका कारण कालिगण्डकी करिडोर अबरुद्ध भएको छ । बागलगुङको बाँझोखेत पहिरो जाँदा सडक अबरुद्ध भएको हो । विहान ६ ३० बजेदेखि अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उत्तर दक्षिण (कालिगण्डकी) लोकमार्ग आयोजना पाल्पाका सवइन्जिनियर...