ब्यानर न्युज


एमाले सचिवालय बैठक बस्दै, पछिल्लो समसामयिक विषयमा छलफल हुने

पोखरा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । नेताका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने छ । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा भएको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका...

गण्डकीसहित यी प्रदेशमा हल्का वर्षा र हावाहुरीकोसमेत सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ । आज दिउँसो देशका...

फागुन महिनामा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक सुवेदी

पोखरा । प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी फागुन महिनामा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दार, कर्तव्यनिष्ठ भइ उच्च व्यावसायिक सुझबुझका साथ कार्यान्वयन...

विभिन्न चार वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न...

घट्यो सेयर बजार : आज ६ अर्ब ८३ करोड बराबरको कारोबार

काठमाडौँ । पछिल्लो केही दिनदेखि सेयर बजार ओरालो लागिरहेको छ । आज सेयर बजार परसिूचक (नेप्से) २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो । आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो...

पोखरा वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार (भिडियो सहित)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार भएको छ । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो । शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा...

संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको...

आज अपराहन्न हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी...