ब्यानर न्युज


कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ । सभापति गगन थापाले नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका...

कांग्रेसको गगन-विश्वको नेतृत्वलाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौं । निर्वाचन आयोगले गगन थापा र विश्वप्रकास शर्माको नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको हो । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई...

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार आवेदन, ३६ जिल्लामा २ दिन म्याद थप

  काठमाडौं । निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन् । देशभरबाट...

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने देउवा पक्षको चेतावनी

काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने...

प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको...

निर्वाचन आयोग परिसरमा गगन नेतृत्व समूहको धर्ना

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका...

स्थानीय तहको नाम र हिज्जेमा एकरूपता कायम गर्न सरकारको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ । स्थानीय तहको नाम र हिज्जे फरक–फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले ठुलो...

निर्वाचन क्षेत्रमा धमाधम निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित...